अमेरिकी प्रतिबन्धपछि इरानी उडान प्रभावित
kendrabindu.com · Thu Sep 24 02:53:33 GMT 2026

काठमाडौं । अमेरिकाले इरानी एयरलाइन्सहरूलाई विश्वका अधिकांश हवाई क्षेत्र प्रयोग गर्नबाट रोक लगाएपछि इरानी नागरिकका लागि हवाई यात्रा झन् कठिन बन्दै गएको अलजजिराले जनाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले सेप्टेम्बर ८ मा २७ वटा एयरलाइन्समाथि प्रतिबन्ध लगाएको छ । तीमध्ये अमेरिकाले यसअघि प्रतिबन्ध नलगाएका इरानी एयरलाइन्ससमेत रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)