काठमाडौंमा प्रहरीलाई नै चकित पार्ने धन्दा: ‘केटी मिलाइदिने’ आरोपमा गौशालाबाट ९ युवतीसहित समूह पक्राउ
barnanmedia.com · Thu Sep 24 02:42:26 GMT 2026

काठमाडौंको गौशाला क्षेत्रमा ‘केटी मिलाइदिने’ भन्दै ग्राहकसँग रकम असुल्ने गरेको आरोपमा प्रहरीले एक समूहलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा नौ युवतीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि ग्राहकलाई विभिन्न प्रलोभन देखाउने तथा रकम लिएर युवती उपलब्ध गराउने गरेको आरोप छ। प्रहरीले उनीहरूको गतिविधि, आर्थिक कारोबार तथा यसमा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)