जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छ− परराष्ट्रमन्त्री
setopati.com · Thu Sep 24 02:55:32 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकको साझा आवाजलाई सशक्त बनाउन हिमाली राष्ट्र र साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्रीले बुधबार जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च (सिभीएफ)को नेताहरूको बैठकमा जलवायु न्याय सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)