अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने
reportersnepal.com · Thu Sep 24 02:58:34 GMT 2026

काठमाडौं । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)