बुटवल कांग्रेस नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
ratopati.com · Thu Sep 24 03:02:36 GMT 2026

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित भएका छन्।
निर्वाचनमा भण्डारीले ४११ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)