विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय उच्च सतर्कतामा
gorkhapatraonline.com · Thu Sep 24 03:00:50 GMT 2026

पश्चिम नवलपरासीमा सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई स्वीकृत विपद् प्रतिकार्य योजनाअनुसार तयारी अवस्थामा राखिएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण तथा तत्काल उद्धारका लागि सम्पूर्ण संयन्त्रलाई ‘हाई अलर्ट’मा राखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)