आजदेखि चलनचल्तीमा हजारका नयाँ नोट, के छ विशेषता ?
barnanmedia.com · Thu Sep 24 02:52:06 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (असोज ८) देखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ ।
साविककै आकारमा रङ परिमार्जन गरी नयाँ एक हजार दरको नयाँ बैंकनोट (सिरिज २०२५) चलनचल्तीमा ल्याइएको हो । उक्त नोट आजदेखि लागु हुने गरी जारी गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)