मंसिर पहिलो साता प्रधानमन्त्रीको भारत भ्रमण
barnanmedia.com · Thu Sep 24 02:55:56 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारतको भ्रमण गर्ने भएका छन् । शाह प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्ता पठाएका थिए ।
त्यसबेला प्रधानमन्त्री शाहले उपयुक्त समयमा आफूले भारत भ्रमण गर्ने जानकारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)