कांग्रेस पोखरा महानगर सभापतिमा दोहोरिए सुरेन्द्रमान
onlinekhabar.com · Thu Sep 24 03:04:46 GMT 2026

८ असोज, काठमाडौं । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे दोहोरिएका छन्।
गए राति अबेर सम्पन्न मतगणना अनुसार बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरी विजयी भएसँगै उनी पोखरा महानगर सभापतिमा दोहोरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)