विपद् पूर्वतयारीसहित उच्च सतर्कता अपनाउन १४ जिल्लामै निर्देशन
nepalpress.com · Thu Sep 24 03:08:25 GMT 2026

विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका मातहत कार्यालयलाई विपद् पूर्वतयारीसहित उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
हावाहुरी र भारी वर्षाको सम्भावना बढेकोले सडक तथा पूर्वाधारके सम्भावित क्षति न्यूनीकरण र मर्मत सामग्री तयारी राख्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)