चिनियाँ राष्ट्रपति सी वासिङ्टनमा, ट्रम्प दम्पतीद्वारा भव्य स्वागत
nepalnews.com · Thu Sep 24 03:08:40 GMT 2026

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ तीन दिने अमेरिका भ्रमणका लागि वासिङ्टन आइपुगेका छन्। उनी आफ्नी पत्नी पेङ लियुआनसहित वासिङ्टन पुगेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले सी दम्पतीलाई स्वागत गर्न संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमै पुगेका थिए। सीको सम्मानमा धावनमार्गमा रातो कार्पेट ओछ्याइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)