मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा कुल १७२ गोल

lokaantar.com · Sun Dec 18 19:19:36 GMT 2022

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगितामा कुल १७२ गोल भएको छ । कतारमा आइतबार राति फाइनल सम्पन्न हुँदासम्म कुल १७२ गोल भएको हो ।

जसमा फ्रान्सका केलियन एम्बापेले सर्वाधिक ८ गोल गरे । यस्तै लियोनेल मेस्सीले ७ गोल गरे । एम्बापेले गोल्डेन बुट पाए भने वेस्ट प्लेयरको रुपमा मेस्सीले गोल्डेन बल पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)