नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी
kendrabindu.com · Thu Sep 24 03:13:16 GMT 2026

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको सभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी भएका छन् ।
बिजुक्छेले ६८७ मत पाउँदा प्रतिस्पर्धी सन्तोष पौडेलले ३१७ र अर्का प्रतिस्पर्धी गणेशबहादुर थापाले ३१५ मत प्राप्त गरे । महानगर समितिको सभापति एवम् पदाधिकारीको निर्वाचनमा १ हजार ४४८ मतदाता रहेकामा १ हजार ३४१ मत खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)