मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

५ प्रतिशतभन्दा बढी शेयर बेच्न १५ दिनअघि सूचना, सेबोनले सार्वजनिक गर्यो अवधारणापत्र

aarthiknews.com

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाको औचित्य र नियामकीय ढाँचा सार्वजनिक गरेको छ।

बोर्डले असोज ७ गते ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले शेयर बिक्री गर्नुअघि धितोपत्र बजारलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था तथा सो व्यवस्थाको औचित्य, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रस्तावित नियामकीय ढाँचा सम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)