अन्तशुल्क संकलनमा बहार ल्याउने सरकारी लक्ष्य, यस्ता छन् आन्तरिक राजस्वले देखाएका पाँच आधार
setopati.com · Thu Jul 23 13:48:04 GMT 2026
सरकारले यो वर्ष अन्तशुल्कबाट सर्वाधिक राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ।
सरकारले लिएको नीतिगत सुधार, छुट तथा उपभोग र व्यापार विस्तार हुने अनुमानका आधारमा चालु वर्ष अन्तशुल्क संकलन करिब ३८ प्रतिशतले बढाउने अर्थ मन्त्रालयको लक्ष्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)