इसराइलका लागि काम गर्न पूर्वइरानी राष्ट्रपतिलाई कसरी भर्ती गर्यो मोसादले?
setopati.com · Thu Jul 23 13:47:44 GMT 2026

अमेरिका र इसराइलको अत्यन्तै चर्को आलोचना गर्ने इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई ती देशले सत्ता सुम्पन खोजेको समाचारले पछिल्लो समय सबैलाई चकित पारेको छ।
अमेरिका र इसराइलले संयुक्त आक्रमणको सुरूआतमै फेब्रूअरी २८ मा सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीसहित कयौं वरिष्ठ अधिकारी र जनरललाई मारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)