इतिहास निर्माण गर्ने प्रचण्डले इतिहास हस्तान्तरण गर्ने साहस गरुन्
ratopati.com · Thu Sep 24 03:15:46 GMT 2026

आदरणीय कमरेड प्रचण्ड,
तपाईँ पक्कै सन्चै हुनुहुन्छ र तपाईंको परिवारमा पनि सबैलाई सन्चो–आराम नै होला भन्ने अपेक्षा लिएको छु । पछिल्लो समय मात्रै तपाईँले धेरै ठुलो अकल्पनीय उतार–चढाव र पारिवारिक पिडाको सामना गर्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)