चिनियाँ राष्ट्रपतिको अमेरिकामा भव्य स्वागत
janaaastha.com

चिनियाँ राष्ट्रपति सी चिनफिङ तीनदिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्। राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानिया ट्रम्प वाशिङ्गटन डिसीको जोइन्ट बेस एन्ड्र्युजमा विमानको भर्याङमै पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)