चाडपर्वमा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानपानमा विशेष ध्यान दिन आग्रह
nagariknews.nagariknetwork.com · Thu Sep 24 03:11:27 GMT 2026

चाडपर्व नजिकिँदै गर्दा पोषणयुक्त, सुरक्षित र स्वच्छ खानपानमा विशेष ध्यान दिन सरोकारवालाले आग्रह गरेका छन्।
चाडपर्वका बेला अस्वस्थकर खानपान, खाद्यवस्तुमा हुने मिसावट र मासुको असुरक्षित भण्डारणका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै उनीहरूले उपभोक्ता सचेतना बढाउनुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)