भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न
nagariknews.nagariknetwork.com · Thu Sep 24 03:17:19 GMT 2026

नेपाली कांग्रेस भोजपुरका नौमध्ये आठ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। भोजपुर नगरपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो।
नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवाका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट आठ वटा स्थानीय तहमा नयाँ सभापति चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)