करातेमा तेन्जिङले दिएको खुसी
annapurnapost.com · Thu Sep 24 03:10:43 GMT 2026
नागोया : (जापान) २०औं एसियाली खेलकुद (एसियाड) मा नेपालको पदकको आशा गरिएका खेलमध्ये कराते प्रमुख थियो। हाङझाउ एसियाडमा एरिका गुरुङले रजत पदक जितेपछि नेपाली करातेले आइची/नागोयामा त्योभन्दा ठूलो सफलता हासिल गर्ने अपेक्षा गरिएको थियो।
विशेषगरी एरिकाबाट स्वर्णको आशा गरिएको थियो। एरिकाको त्यो सफलतालाई नै देखेर राष्ट्रिय खेलकुद परिषद्ले तीन वर्ष अगाडिदेखि महत्वाकांक्षी ‘मिसन–२०२६’ कार्यक्रम सुरु गरेको थियो। ‘मिसन–२०२६’ मा समावेश खेलमध्ये प्रमुख थियो, कराते।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)