राष्ट्रिय सभा बैठक बस्दै, लोक सेवा आयोगको प्रतिवेदन पेस हुने
hamrakura.com · Thu Sep 24 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने समय तोकिएको छ । । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ ।
यसैगरी बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)