भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ४५३ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
barnanmedia.com · Thu Sep 24 03:15:16 GMT 2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजे सम्म १ हजार ४५३ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७२ जना, चितवनमा ३६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५१ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)