मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठगी आरोपमा पक्राउ परेका प्रहरीका पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेश

barnanmedia.com · Sun Jun 23 23:33:47 UTC 2024

ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एक पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेशसहित दुई जनालाई ३ दिन थुनामा राख्न अदालतले म्याद लिएको छ ।

पूर्वडीएसपी केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको हो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)