महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री बालेन
nepalnews.com · Thu Sep 24 03:25:24 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्। अमेरिकाको न्युयोर्कमा जारी महासभामा उनले नेपालको तर्फबाट सम्बोधन गर्न लागेका हुन्।
संयुक्त राष्ट्रसंघको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहीबार स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुने सत्रमा तय गरिएको छ। नेपालको समयअनुसार भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)