कुशको शव बनाएर अन्त्येष्टि
gorkhapatraonline.com · Thu Sep 24 03:27:13 GMT 2026

सोमबार साँझ वीरेन्द्रनगर नगरपालिका–१२ स्थित आचार्य परिवारको घरमा आफन्तको आउजाउ बाक्लिएको थियो । घरमा कुशको शव बनाएर राखिएको थियो ।
कोही आफन्त परिवारलाई सम्झाउँदै थिए, कोही आँसु पुछ्दै थिए । एक महिनादेखि छोराको खबरको प्रतीक्षामा बसेका बुवा यामलाल आचार्य र आमाका आँखामा आँसु रोकिएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)