महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री बालेन
nepalwatch.com · Thu Sep 24 03:27:51 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन् । अमेरिकाको न्युयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले आज नेपालका तर्फबाट सम्बोधन गर्न लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)