बाढीमा सात र भूकम्पमा नौजना आफन्त गुमाएकी सुनिताको पीडा– भाग्यले यस्तै लेखिदिएछ !
baahrakhari.com · Thu Sep 24 03:26:15 GMT 2026

काठमाडौं । ‘‘अब पनि सरकारले हामीलाई राम्ररी व्यवस्थापन गर्दैन भने, आफ्नो नागरिक होइन भनेर मारोस् । हामी मात्रै बाँचेर के गर्ने ? पीडा, अभाव कस्तो हुन्छ, भन्ने कुरा हामीलाई मात्रै थाहा छ,’’ रसाएका आँखा, भक्कानिएको स्वरमा सुनिताले भनिन् ।
उनी त्यतिमा अडिन सकिनन् । ‘‘विपद् पनि सधैँ हामीलाई मात्रै आउने कस्तो लेखिदिएछ भावीले,’’ उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)