मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुलहमलाई रोक्दै लिभरपुल लिगकपको फाइनलमा

ekantipur.com · Thu Jan 25 00:41:24 GMT 2024

काठमाडौँ — लिभरपुलले फुलहमलाई १–१ को बराबरीमा रोक्दै बुधबार लिग कपको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगको यो नतिजासँगै लिभरपुल समग्रमा ३–२ ले अगाडि रह्यो ।

एनफिल्डमा भएको खेलमा लिभरपुल २–१ ले विजयी रहेको थियो । फुलहम अहिलेसम्म लिग कपको फाइनल पुगेको छैन् । अब फेब्रवरी २५ मा वेम्बलीमा हुने फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)