भारतमा बढ्यो पेट्रोल, डिजल र ग्याँसको मूल्य
onlinekhabar.com · Wed Mar 23 00:42:42 GMT 2022
९ चैत, काठमाडौं । भारतमा चार महिनापछि पेट्रोल, डिजल र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । भारतबाटै नेपालमा इन्धन आयात हुने भएकाले त्यसको असर नेपालमा पनि पर्ने अनुमान छ ।
भारतका पाँच राज्यमा विधानसभा निर्वाचन सकिएलगत्तै मूल्य वृद्धि गरिएपछि संसददेखि सामाजिक सन्जालसम्म सरकारको विरोध भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)