संसद् बैठकमा सुरुदेखि अन्त्यसम्म अनिवार्य उपस्थित हुन सांसदहरूलाई रास्वपाको निर्देशन
ratopati.com · Thu Sep 24 03:31:12 GMT 2026

काठमाडौँ । संसद् बैठकमा उपस्थिति कम हुन थालेपछि सत्तारुढ दल रास्वपाले पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको सुरुदेखि अन्तिमसम्म अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
संसद्को उपस्थितिलाई थप व्यवस्थित गर्न रास्वपाले संसदीय दलले यस्तो निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)