दार्मामा दुई दिनमा थपिए ५४ जनामा स्क्रब टाइफस बिरामी, संक्रमितको संख्या ११४ पुग्यो
ekantipur.com · Thu Sep 24 03:33:47 GMT 2026

दार्मामा दुई दिनमा थपिए ५४ जनामा स्क्रब टाइफस बिरामी, संक्रमितको संख्या ११४ पुग्यो
चिकित्सकसहित मंगलबारदेखि सञ्चालित शिविर अनुसार वडा नं १ दार्माकोट स्वास्थ्य चौकीमा मंगलबार सम्पन्न स्वास्थ्य शिविरमा उपचारका लागि २२२ जना आएकामा १६० को किटद्वारा परीक्षण गर्दा ३७ जनामा स्क्रव टाइफस पोजेटिभ देखिएको पालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)