तीन दिन देशभर झरी, केही क्षेत्रमा अति भारी वर्षाको चेतावनी
ekantipur.com · Thu Sep 24 03:34:58 GMT 2026

तीन दिन देशभर झरी, केही क्षेत्रमा अति भारी वर्षाको चेतावनी
मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि शनिबारसम्म विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)