राष्ट्रसंघमा इरानले भन्यो− अमेरिकासामु आत्मसमर्पण गर्दैनौं
barnanmedia.com · Thu Sep 24 03:28:51 GMT 2026

संयुक्त राष्ट्रसंघको महासभामा इरानले अमेरिकी दबाबसामु आफू नझुक्ने बताएको छ।
महासभालाई बुधबार सम्बोधन गर्दै इरानी राष्ट्रपति मशुद पेजिस्कियानले अमेरिकासँगको युद्धमा इरानले आत्मसमर्पण नगर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)