कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस
rajdhanidaily.com · Thu Sep 24 03:36:59 GMT 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै लेदोसहितको पहिरो खस्दा सवारी आवागमन एकतर्फी बनेको छ।
शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि पहिरो झरेपछि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)