सार्क तताउनेवारे न्युयोर्कमा छलफल
janaaastha.com

अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इशाक डारबीच द्विपक्षीय भेटवार्ता भएको छ । सो क्रममा विशेषगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पाकिस्तानबीचको सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)