आजदेखि चलनचल्तीमा हजारका नयाँ नोट
canadanepal.com · Thu Sep 24 03:36:16 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार ‘सिरिज २०२५’ अन्तर्गतको नयाँ नोट साविककै आकारमा तर रङमा परिवर्तन गरी जारी गरिएको हो। नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)