मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
nepalviews.com · Thu Jul 23 14:15:01 GMT 2026

काठमाडौं । मनसुनका बेला लुगा सुकाउन हुने झन्झटलाई लक्षित गर्दै सिजी मेरिडिया (CG Meridia) ले नेपाली बजारमा नयाँ फ्रन्ट लोड वाशर ड्रायर (मोडेल: CGMWD107DD) सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ वाशर ड्रायरले एउटै मेसिनबाट लुगा धुने र सुकाउने सुविधा उपलब्ध गराउने भएकाले वर्षायाममा घाम नलाग्ने, लुगा नसुक्ने तथा ओसिलोपनका कारण गन्ध आउने समस्याको समाधान गर्ने लक्ष्य राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)