फुटबलमा लिंगासैनीकाे युथ क्लव प्रथम
nagariknews.nagariknetwork.com · Thu Sep 24 03:37:31 GMT 2026
कालीकाेट जिल्लामा भएको खुल्ला फुटसल प्रतियोगिताको उपाधि लिंगासैनी युथ क्लवले उपाधी हात पारेको छ। असोज ४ देखि सुरु भएको प्रतियोगिता असोज ७ गते सम्पन्न भएको हो।
युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने, स्थानीय स्तरमा रहेका प्रतिभाको पहिचान तथा विकास गर्ने र खेलकुदमार्फत सामाजिक एकता तथा आपसी भाइचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट सहभागी टोलीले प्रतिस्पर्धा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)