देवताल गाउँपालिका-३ का वडाध्यक्ष कुशवाहाको निधन
rajdhanidaily.com · Thu Sep 24 03:41:08 GMT 2026

बारा । देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको उपचारका क्रममा निधन भएको छ।
केही दिनअघि मस्तिष्कघात (ब्रेन हेमरेज) भएपछि वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएका कुशवाहाको उपचारकै क्रममा बुधबार निधन भएको परिवारजनले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)