उदयपुरमा एमबुलेन्सको भाडादर निर्धारण
newsofnepal.com · Thu Sep 24 03:43:16 GMT 2026

उदयपुर ।
उदयपुर जिल्लाका एम्बलेन्स संचालकहरुले पहिले निर्धारण गरेको भाडादरमा एम्बुलेन्स सेवा संचालन नगरी आफू खुसी रुपले भाडा लिन थालेपछि अहिले भाडामा एकरुपता ल्याउन भाडादर निर्धारण गरिएकोछ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)