नेपाल आर्मीलाई महिला हक्की फाइभको उपाधि
kendrabindu.com · Sun Jun 07 01:13:02 GMT 2026

काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि जितेको छ ।
गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोस्रो र मधेश प्रदेश तेस्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ