बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा
nepalbahas.com · Sun Jun 07 01:07:56 GMT 2026

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक पुनः सञ्चालनमा
२४ जेठ, खोटाङ । बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)