मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा रोल्पाको अधिवेशनबाट बालाराम थापाको अध्यक्षतामा नयाँ नेतृत्व

nepalpress.com · Sun Jun 07 01:14:03 GMT 2026

रुपन्देही । रास्वपा रोल्पाको प्रथम अधिवेशनबाट बालाराम थापाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।

कमिटीमा भूपेन्द्र सिंह वली उपसभापति, हिरा बहादुर घर्तीमगर सचिव, बालाराम डाँगी सहसचिव, पिपला चन्द सेन कोषाध्यक्ष छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)