एमालेमा उठ्यो पार्टीविरोधी गतिविधिमा संलग्नलाई कारबाहीको माग
janaaastha.com

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीविरोधी गतिविधिमा संलग्नलाई कारबाहीको माग गरिएको छ । नेकपा (एमाले) भोक्राहा कमिटी अध्यक्ष हेमनारायण मण्डलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा करिब ६० जनाको सहभागितावीच यो प्रसङ्ग उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)