मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नयाँ अध्ययन भन्छः भर्खरै मधुमेह भएकालाई इन्टरमिटेन्ट फास्टिङले गर्छ धेरै फाइदा

setopati.com · Sun Jun 23 23:58:09 UTC 2024

भर्खरै डायबेटिज (मधुमेह) लागेका मान्छेले 'इन्टरमिटेन्ट फास्टिङ' (निश्चित समयमा मात्रै खाने) गरे त्यसले तौल, रगतमा ग्लुकोजको मात्रा र रक्तचाप घटाउने देखिएको छ।

तीन महिनाअघि अमेरिकन हार्ट एसोसिएसनको सम्मेलनमा प्रस्तुत गरिएको एक शोधको सारांशले इन्टरमिटेन्ट फास्टिङ गर्ने मान्छेको मुटु र रक्तसञ्चार सम्बन्धी रोगबाट मृत्यु हुन सक्ने सम्भावना झन्डै दोब्बर हुन्छ भनेर झस्काएको थियो। अहिले भएको अर्को नयाँ अध्ययनले यो फास्टिङले डायबेटिजका बिरामीलाई फाइदा गर्ने देखाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)