दर्ता भएका उद्योग संचालन नहुँदा रोजगारीमा बाधा
newsofnepal.com · Thu Sep 24 03:45:45 GMT 2026

उदयपुर ।
उदयपुरमा विगतमा दर्ता भएका विभिन्न प्रकारका घरेलु उद्योगहरु संचालनमा नआउँदा स्थानीय रोजगारी गुमेको छ । उदयपुरमा नयाँ उद्योग स्थापना हुने क्रम पछिल्लो पाँच वर्षमा झन्डै दुईतिहाइले घटेको छ । घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८÷७९ मा ४५८ वटा नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष ०८२÷८३ मा १६६ वटामा झरेको हो । यस अवधिमा नयाँ उद्योग दर्ता ६३.८ प्रतिशतले घटेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)