टी-२० विश्वकप : अमेरिकालाई हराउँदै साविक विजेता इङ्ल्यान्ड सेमिफाइनलमा
gorkhapatraonline.com · Mon Jun 24 00:04:42 UTC 2024
सेन्ट भिन्सेन्ट, असार १० गते ।
साविक विजेता इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत ब्रिजटाउनमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)