अभिभावक कि गुटका नेता ?
baahrakhari.com · Sun Aug 30 00:21:28 GMT 2026

पृष्ठभूमि
विसं २०८२ भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा आफ्नै निवासमा भएको कुटपिटबाट गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई नेपाली सेनाले उद्धार गरी उपचारको व्यवस्था गरेको थियो । त्यसपछि देउवा कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पेर थप उपचारका लागि सिंगापुर प्रस्थान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)