जुफालमा सीता एयरको जहाजको अवतरणका क्रममा टायर फुत्कियो, उडान अवरुद्ध
kendrabindu.com · Thu Sep 24 03:50:38 GMT 2026

डोल्पा । नेपालगन्ज विमानस्थलबाट १३ जना यात्रु लिएर आएको सीता एयरको जहाज डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको टायर फुत्किएको छ ।
आज बिहान ८ बजेर २५ मिनेटको समयमा नाइ–एन-एजेएच कलसाइन भएको जहाज अवतरण गर्ने क्रममा टायर फुत्किएको हो । जहाजमा सात जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)